बालेन्द्रको फासिस्ट साईबर राज!

किशोर श्रेष्ठ पक्राउ प्रकरण "बुढी मरेको" होईन, नेपाली स्वतन्त्र पत्रकारिताको निम्ति "काल पल्केको" हो। नेपाली समाज दक्षिणपन्थी लोकप्रियतावादको नशामा डुब्दैछ। प्रजातान्त्रिक मूल्य मान्यताको तीब्र क्षयीकरण, प्रेस स्वतंत्रतामाथिको प्रहार, सामाजिक संजाल …